गृहमन्त्री गुरुङ त्रिशूली-३ ‘ए’ आयोजना स्थल जाँदै
गृहमन्त्री सुधन गुरुङ ४२ जना सम्पर्कविहीन भएको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना पुग्दै छन्। गृहमन्त्री गुरुङ सुरुङको मुख खुलाउन चाहिने आवश्यक उपकरणसहित त्यहाँ पुग्दै छन्। गृहमन्त्री गुरुङ ‘ब्रेकर’सहित आयोजनास्थलतर्फ अघि बढिरहेका छन्। गृहमन्त्रीसँगै भारतीय उद्धार टोली पनि घटनास्थल पुग्दै छ। स्थलगत जानकारीअनुसार, उद्धार टोली मुख्य पहुँच सुरुङको &lsquo
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







